टर्कीमा सैन्य ‘कू’को असफल प्रयास

इस्लानबुल । टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ । सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस … Continue reading टर्कीमा सैन्य ‘कू’को असफल प्रयास